बिहिबार , चैत्र १५, २०८०

संखुवासभा मादी नगरपालिका-१

उम्लिङमा एकै परिवारका छ जनाको ह’त्या आरोपमा नाता पर्ने भतिजा उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई
प्रहरीले पक्राउ गरेको हो।

उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको ह’थौडा र र’ग’तले ल त पतिएको कपडा बराबद भएको प्रहरीले जनाएको छ।

मृ त कको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार
पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ।

प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। ‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे
विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले घ टना के कसरी र के कारणले भएको भन्नेबारे पनि प्रहरीले सार्वजनिक गर्ने उनले बताए।

भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२
वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह’त्या भएको थियो । शव फरक–फरक चार स्थानमा
फेला परेको थियो ।

संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका
डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले ह’त्या अनुसन्धान गरेका थिए ।ह’त्या ग’रि’एका तेजबहादुरले ‘हेपेका कारण’
आफुले आवेगमा ह’त्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् ।

तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिन तावोध’ थियो । स्थानीयहरुका अनुसार
तेजबहादुरमा अरुलाई हे’प्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृ त्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाई’ खप्न नसकेर लोकबहादुरले
तेजबहादुर परिवारको विनाश गरेको अनुस न्धानमा संलग्न प्रह री अधिकृतहरु बताउँछन् ।

परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमाश व फेला परको थियो। उनीहरूको चार वटा ठाउँमाश व फेला परेको थियो। उनीहरूलाई
पा’लैपा’लो टाउकोमा प्र’हा’र ग’रे’र ह’त्या ग’रिएको थियो। पो’ष्ट’मार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृ’त्यु ‘ब्ल’न्ट फोर्स
इन्जु’री’ले भएको खुलेको थियो।

पारिवारीक दु’श्मनीका कारण घ’टना भएको प्रहरीले जनाएको छ।मृ तकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण
घटना नभएको निष्कर्ष प्रहरीको छ। घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटना साढे ५ देखि ६
बजेको बीचमा भएको देखिएको छ। कार्कीले सुरूमा तेजबहादुरलाई प्र’हार गरेको र त्यसपछि क्रमश: पालैपालो अरूलाई प्र’हार गरेको
देखिएको प्रहरीले जनाएको छ। सुचना बाटिकाबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय