शुक्रबार , बैसाख ७, २०८१

कम्युनिष्ट पार्टी एमालेका युवा नेता एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्नि सापकोटालाई जेल हाल्नुपर्ने बताएका छन् ।

महेश बस्नेत भन्छन, माओवादीहरुले गरेको अपरा धको श्रंखला हेर्ने हो भने प्रचण्ड र अग्नी सापकोटालाई २० बर्स मात्र नभएर
१७ हाजार ‘इन्टु’ २० गरेर ३४ हजार वर्ष जे ल हाल्नु पर्ने प्राइम टाइम टिभीको जनता जान्न चाहान्छन कार्यक्रममा पत्रकार
ऋषी धमलासंगको अन्तर्वार्तामा बताएका छन् ।

बिगतमा गिरिजाप्रसाद कोइराला देखी माधव कुमार नेपाल सम्मको समुहले शान्तिपूर्ण सम्झौताको नाममा माओवादीका नेताहारुले
गरेको अ पराधलाई क्षम्य दिएर आफुरुले गल्ती गरेको बताएका छन् । त्यो सम्झौताको कारण हामीले धरै वर्ष सम्म प छुताउँनु पर्छ

र आज हामी देशैले पछुताई रहेका छौँ । उनले भनेका छन् । जनताको पवित्र थालो प्रतिनिधि सभालाई उनले पत्रु भएको बताएका छन् ।

संसद भनेको जनताको पवित्र थालो होइन रु तपाईले यस्तो भन्नु मिल्छ रु भन्ने पत्रकार ऋषी धमलको प्रश्नमा उनले प्रतिनिधि सभा
सत्ताको फोहोरी खेलमा डुबी सकेको बताएका छन् । प्रतिनिधि सभाको जुन खालको भुमिका हुनुपर्ने त्यो खालको भुमिका नभएको
बताएका छन् । प्रतिनिधि सभाले दोन्द्ध सिर्जना गर्ने ठाउँमा पुगेको आरोप लगाएका छन् । साभार नाम्लो खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय