बिहिबार , चैत्र १५, २०८०

हेर्नुस भिडियो ,

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता नेपाली संसदबाट अनुमोदन गर्न मत दिने सांसद र
नेताहरुले देशबाट भाग्नुपर्ने दिन आउने संसद बैठक हलबाट नै आएको छ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले रा ष्ट्रघातगर्ने नेताहरुको विश्वभरीको अवस्थाको चर्चा गर्दै नेपालमापनि त्यो चाँडै आउने बताउनुभएको हो ।

उहाँले नागरिकले चित्त नबुझेको विषयमा वि रोध गर्न पाउने अधिकारलाई कु ण्ठित गर्दा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै बं
करमा लुक्नु परेको, भारतका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धिको ना कले दुख पाएको उहाँले स्मरण गराउनुभयो ।

उहाँले अमेरिकाले विश्वभरीका नागरिकलाई कसरी दुख दिन्छ भन्ने पछिल्लो उदाहरण अ फगानिस्तान भएको स्मरण गराउनुभयो ।
त्यहाँ राष्ट्रपति नै भागेर अर्काको देशमा परिवारसहित शरण लिन पुग्नुपरेको घटना स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो आज एमसिसीमा मत दिने नेपालका नेताहरुलेपपनि देश छोडेर भाग्नुपर्ने, अर्काको देशमा शरण लिएर बाँच्नुपर्ने कुरा
आउन थालेको बताउनुभयो । यो खबर जनबोलीडटकम मा छ ,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय