बिहिबार , चैत्र १५, २०८०

भिडियो हेर्नुस,

संखुवासभाको मादी नगरपालिका वडा नम्बर–१ को उम्लिङमा एकै परिवारका ६ जनाको श ‘व फेला परेको
घ’टनामा प्रह’रीले एक जनालाई प’क्राउ गरेको छ ।

केही प्रमाण फेला परेपछि ति ब्यक्ति प’क्राउ परेका हुन् ।

अहिले अनुसन्धानकै क्रममा रहेका कारण उनको नाम सार्वजनिक गरिएको छैन । अनुसन्धानको क्रममा प्रहरीले र गत लागेको
रड कार्की परिवारको घर छेउमै फेला पारेको छ।

ति युवक २६ वर्षका भएको प्रहरी अधिकारीले बताएका छन् । प्रहरी अुनसन्धान उनीवि’रुद्ध केन्द्रित छ। ति युवकको भाईले लगाएको
सर्टमा र ग ‘त लागेर धोएको जस्तो देखिएको प्रहरीले जनाएको छ । सोधपुछ गर्दा ति १८ वर्षका भाईले त्यो सर्ट आफ्ना दाइको
भएको बताए पछि २६ वर्षका उनका दाई पक्रा’उ परेका हुन् ।

उनको मा’नसिक सन्तु’लन पनि ठिक नभएको पाइएको ती प्रहरी अधिकारीले बताएका छन् । प्रहरी आफु घ’टना र ति युवा बारे
निश्चित भएपछि मात्र सार्वजनिक गर्ने जनाएको छ । शं’कास्पद रहेको भन्दै प्र’हरीले युवकलाई मंगलबारदेखि नै निग’रानीमा राख्दै
आएको थियो।

सोमबार बौद्धमान कार्कीका श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, नातिनी बुहारी रञ्जना कार्की,
पनाति विपीन कार्की र पनातिनी गोमा कार्कीको श ‘व फेला परेको थियो ।

घ’टनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानदेखि प्रहरी उपरी
क्षक भीम दाहाल, केन्द्रीय अ’नुसन्धान ब्युरो (सीआ’ईबी)बाट प्रहरी नायव उपरीक्षक ध्रव कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवास भादेखि
प्रह’री नायव उपरीक्षक लालध्वज सुवेदीलगायतको टोली छ। ebright nepal बाट साभार गरियको ख बर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय