शुक्रबार , चैत्र १६, २०८०

हास्य टेलिश्रृङ्खला भद्रगोल बाट आफ्नो नाम दर्शक सामु चिनाउन सफल भएकी एक पात्र हुन् रक्षा श्रेष्ठ (रक्षा) ।

हास्य टेलिसियलमा अभिनय गरी चर्चामा आएकी रक्षाको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ ।

रक्षाले केही फिचर फिल्ममा समेत काम गरिसकेकी छिन् ।

पछिल्लो समय नयाँ हास्य टेलिसिरियल सक्कीगोनीमा पनी कलाकार कुमार कट्टेल जिग्रीसंग रक्षाको जोडी देख्न सकिन्छ ।
रक्षाले भनिन् दर्शकहरूले जिग्रिको प्रेमीकाको रूपमा चिन्दा खुसी लाग्छ

उनको सौन्दर्यता मा झन् झन् निखार आएको दर्शकहरू बताउँछन् । टेलिश्रृङ्खलाको साथै विभिन्न कम्पनीको विज्ञापनमा
समेत उनको उपस्थिति बाक्लिँदो छ । सुन्दरतासँगै अभिनयको पनि उत्तिकै तारिफ हुने गरेको छ उनको ।

एक सयको हाराहारी विज्ञापनमा अभिनय गरेकी रक्षा विभिन्न मुलुकमा हुने स्टेज शो मा पनि सहभागी छिन् । उनको सुन्दरता झन्झ
न् निखारिँदै आएको दर्शकको भनाई छ । उनका केही पुराना र नयाँ तस्बिर यहाँ प्रस्तुत गरिएको छ । तस्बिर रक्षाको फेसबुक बाटः
ebrightnepal बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय