मंगलबार , चैत्र ६, २०८०

संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भए’को ह’ त्या प्र’क’रण’मा प्रहरी’ले ह’ त्या’रा चि’ने’जा’ने’कै व्यक्ति

भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

घटना’को अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्य’को ह’
त्या’प’छि आ’फ्नो प’हि’चान खु’ल्ने ड’र’ले अरु सदस्य’को पनि ह’ त्या ग’रे’को हु’न’सक्ने अ’नु’मान ग’रिए’को छ ।

प्रहरीका अनुसार घ’टना’मा संलग्न व्यक्ति चिनजान’कै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्की’को ह’
त्या’पछि प’रिवा’र’का अन्य प्र’त्य’क्षदर्शी’को प’नि ह’ ‘त्या भए’को हु’न’सक्ने अ’नु’मा’न ग’रिए’को हो ।

घटनास्थलको सु’क्ष्म अ’नुस’न्धान’पछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो । श’ व फे’ला परे’को ‘लोकेसन’, श’व’को
प्र’कृ’ति’लगा’यत’का वि’षय’लाई केन्द्र’मा राख्दै प्रहरीले ‘क्रा’इ’म सि’न’ का आधार’मा ‘एक जना’को मा’त्र ह’ “त्या ग’र्ने
उ’द्दे’श्य भ’ए पनि परिवा’रका अन्य सदस्य’ले देखेपछि पहिचान खु’ल्ने ड’र’ले ह’त्या’रा’ले ६ जना’कै ह’ ‘त्या गरे’को
हु’न’स’क्ने’ नि’ष्क’र्ष निकाले’को हो ।

घ’टनास्थ’ल’मा खटिएका अनुसन्धान अ’धिकृ’त’का अनुसार घरभन्दा करिब २५० मिटर टाढा रहेको खोल्सोमा ५२ वर्षीय तेजबहादुर
कार्की’को श’व भे’टि’ए’को छ । त्यसैगरी घरबाट खोल्सीतर्फ करिब १५० मिटरको दुरीमा तेजबहादुरकी श्रीमती कमला कार्की र बुहारी३२
वर्षीय रञ्जना कार्की’को श’व भे’टि’ए’को छ । त्यसैगरी घरभन्दा केही माथितिर रहेको खरबारीमा ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा

कार्की’को श’व भे’टिए’को छ । घट’नास्थ’ल’को प्र’कृति हेर्दा उनीहरु सबै’लाई ल’खे’ट्दै मा’रे’को हु’न’सक्ने अ’नुमान गरिए’को
छ । तेजबहादुरको ८४ वर्षीय आमा पार्वती कार्की’लाई भने घर’मै कुँ’डो पकाइरहेको अवस्था’मा त्य’हीँ नै आ’क्र’म’ण ग’रे’को
पा’इ’ए’को छ ।

घट’ना’लाई न’जि’क’बाट नि’या’लि’रहे’का प्रहरीका अनुसार ह’ त्या” रा’ले सबैभन्दा पहिले तेजबहादुर’लाई आ’क्र’म’ण गरेको
हुनसक्ने देखिएको छ । सो दिन बारीमा खेताला बोलाएकाले तेजबहादुर बिहा’नै घरबाट निस्किएको प्रहरीको निष्कर्ष छ । तेजबहादुरको
गोडामा बुट जुत्ता पनि भेटिएकाले उनी बिहानै कामका लागि निस्किएको हुनसक्ने प्रहरीको भनाइ छ । तेजबहादुर’को श’व भे’टि’ए’को
स्था’न घ’रबा’ट करिब २५० मिटर टाढा रहेको र त्यहाँ’बाट चि’च्या’उँ’दा घर’का मानिसहरु’ले सुन्न सक्ने देखिन्छ ।

ह’ त्या’रा बा’टो’मा कु’रे’र ब’से’को वा खो’ ‘ल्सी’मा जम्का’भेट हुँदा तेजबहादुर’मा’थि आ’ क्र’म’ ण भ’ए’को हुनसक्ने प्रहरीले
बताएको छ । जब तेजबहादुर’माथि आ’क्र’म’ण भ’यो, त्यसप’छि उ’नी चि’च्या’ए’को र चिच्या’ए’पछि तेजबहादुरकी श्रीमती कमला
र बुहारी र’ ञ्जना दौडिँदै घ’ट’नास्थ”ल’तर्फ गए’को हुनसक्ने प्रहरीको अनुमान छ ।

तेजबहादुर’माथि आ’क्र’म’ण गरिरहे’को अ’व’स्था’मा ह’ त्या’रा’लाई तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाले देखेपछि
उनी’हरु’लाई प’नि आ’क्र’म’ण ग’री ह’ त्या ग’रिए’को हु’न स’क्ने प्रहरी’को अ’नु’मा’न छ । कमला र रञ्जना’लाई प’नि
आ’क्र’म’ण ग’रेप’छि उ’नी’हरु पनि क’रा’ए’को र विपिन र गोमा’ले सुनेपछि उनीहरु पनि त्यतै गए’को प्रहरी’को अनुमान छ ।

ह’ त्या’रा”ला’ई विपिन र गोमा’ले पनि चिने’का का’रण उनीहरुला’ई पनि ल’खे’टी ल’खे’टी ह’ त्या ग’रे’को हु’न’स’क्ने ‘क्रा
’इ’म सि’न’ले बताए’को प्रहरीको भनाइ छ । किनभने तेजबहादुरको गोडामा बुट जुत्ता हुनु र अन्यको गोडामा सामान्य चप्पल हुनुले
उनीहरु सबै घरभन्दा बाहिर नै भएको अवस्था देखिएको प्रहरीको ठम्याई छ ।

तेजबहादुरकी ८४ वर्षीय आमा पार्वती कार्की भने घरमै कुँडो पकाइरहेकी थिइन् । तर घटना’बारे पार्वती’ले पनि थाहा पाएको हुनसक्ने
भन्दै उन’को पनि घर’मै ग’ए’र ह’ त्या गरे’को हुन’सक्ने प्रहरीले बताएको छ । तर तेजबहादुरका बुवा वौद्धमान कार्की भने कान
नसुन्ने र सुतिरहेका कारण घटनाबारे थाहा नपाएको भन्दै ह’ त्या’रा’ले उ’न’लाई भने केही नगरेको हुन सक्ने प्रहरीले बताएको छ ।
साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय