शनिबार , बैसाख ८, २०८१

राजनिति,

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ८९७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयाग’शालामा गरिएको
परी’क्षणका क्रममा थप १ हजार ८९७ जनामा सं’क्रमण देखिएको हो।

११ हजार ६०९ जनाको पीसी’आर र ४ हजार ३७० जनाको एन्टी’जेन गरि १५ हजार ९९७ जनाको परी’क्षण गर्दा १
हजार ८९७ जनामा सं’क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप २० जनाको को’रोना सं’क्रमणका कारण मृ’त्यु भएको छ। यससँगै नेपालमा
को’रोनाका कारण१० हजार ८ सय ५८ जनाको मृ’त्यु भएको हो।

पछिल्लो २४घण्टामा काठमाडौं उपत्यकामा ६०६ जना को’भिड सं’क्रमित थपिएका छन् । आज काठमाडौंमा ४१८,
भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना सं’क्रमित थपिएका हुन् ।

उपत्यकामा स’क्रिय सं’क्रमितको संख्या ७ हजार ५२३ पुगेको छ । आज देशभर २८ हजार ९११ जना होम आइ’सोलेसनमा,
२ हजार ६२ जना संस्थागत आइ’सोलेसनमा, ५१२ जना आ’ईसीयू तथा १६३ जना भे’न्टिलेट’रमा रहेको स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले जनाएको छ । नेपाल लार्इभबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय