बुधबार , बैसाख १२, २०८१

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाँक्रीले एम’सिसीको

विरो’धमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपीशर्मा ओली र उपाध्यक्ष भीम रावलको चर्को आलो’चना गरेकी छन्।

ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसिसी पास गर्न मरिमेटेर लागेको दाबी गर्दै नेता झाँक्रीले अहिले त्यसको विरो’धमा उभिएकोमा आक्रो’श समेत व्यक्त गरिन्।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघा’त गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी व्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढ्नु परेको तर्क गरिन्।

उनले भनिन्, ‘खडग ओली हिजो एमसिसी पास गर्न कन्दनी सुर्क्याएर लागिपरेका मान्छे आज एमसिसीको वि’रोध गर्दैछन्। त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद।

कमरेड भीम रावल आज एमसिसीको वि’रूद्धमा जसरी बोल्दैछन्। मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो रा’ष्ट्रघा’ती सन्धि महाकाली
सन्धि भएको थियो। भीम रावलको पो’जिसन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिसन के थियो ? महाकाली स’न्धिका बेला।’

नेता झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणी समेत गरि्न।उनले कम्युनिष्ट आ’न्दोलनलाई
स’त्यानाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघ’टनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरूले सत्ताबाट हटाएको
पनि पटक/पटक दोहोर्याइन्। सेतोपाटीबाट साभार गरियको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय