शुक्रबार , बैसाख ७, २०८१

कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफूमाथि लागेको आरो’प स’त्य नभएको बताएका छन् ।

फेक भिडियो बनाएर राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसा’उन खोजिएको उनको दावी छ ।

ब’ला’त्कार आ’रो’प लागेपछि बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सार्वजनिक भएको भिडियोमा
कोठामा छिरेको देखिने व्यक्ति म नै हो । तर, उहाँ (महिला) सँग त्यसपछि भएको कार्यमा कुनै सत्यता छैन।’

‘कोठामा जाउँला, बाटोमा हिडुँला, ड्रेस मिल्यो भन्दैमा आ’रोप लगाउन पाइन्छ ?’ मन्त्री शाहीले आ’क्रोश पोखे, ‘पी’डित युवतीले
नैम ब’ला’त्कार भएको छैन भनिसक्दा पनि फ’ण्डा म’च्चाउने काम राम्रो होइन् । भिडियो पूर्ण रुपमा एडि’ट गरेर सार्वजनिक गरिएको छ।’

उनले भिडियोबारे मंगलबार (हिजो) मात्र आफूलाई जानकारी भएको दावी गरे। एमालेका भ्रातृ संगठनले जु’लुस निकालेर नभएको
विषयमा राजनीतिकरण गर्न खोजेको उनको आ’क्रोश छ ।उनले यो प्रकरणमा एमाले नेता यामलाल कँडेलको भूमिका रहेको पनि आरो’प
लगाए ।‘यो सबै यामलाल कँडेलको डिजाईन हो ।

अप’राध हेर्ने त अदा’लत ले होला नि । अ’दालतमा दर्ता भएको खण्डमा त्यो अनुसार अघि बढ्ने हो,’ उनले भने । उनले अगाडि भने,
‘ब’ला’त्कार गरेको भनिएको भिडियो ल्याबमा टेस्ट गरौं, ल्याबबाट प्रमाणित भएमा मात्र त्यसको आधारमा दो’षी–निर्दो’षी भनेर भनौँ ।
फेक भिडियाे एउटा एप्सबाट बनाइएको छ । ल्या’बबाट प्रुभ भयो भने त्यो आ’धारमा अघि बढ्न सकिन्छ ।’

शाहीले आफूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएको दिनदेखि सुनि योजित प्रकारले आफूमाथि
ह मला भएको उल्लेख गरे । यो खबर रातोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय