बिहिबार , बैसाख ६, २०८१

नर्भिक अस्प’तालमा उप’चाररत मोडल तथा कलाकार निशा घिमिरेको मृ’त्यु भएको छ ।

उनको उ’पचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृ’त्यु भएको अस्प’तालले विज्ञ’प्तिमार्फत जनकारी दिएको छ ।

‘अस्प’तालको सी’सीयूमा लगातार राखी उ’पचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि’धन
हुन पुगेकोमा हामी अत्य’न्त दुः’खी भएका छौं’ नर्भिक अस्प’तालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

दु’र्घटना घा’इते भएकी निशालाई गम्भी’र अवस्था’मा घरमै रहेका बेला नर्भि’क अस्प’तालले २०७८ जेठ २७ गते उ’द्धार
गरेको थियो । उ’द्धा’र गरी अ’स्पतालले निःशुल्क उप’चार थालेको थियो ।

लगातारको उपचा’रपछि पनि उनको स्वा’स्थ्य अव’स्थामा अपे’क्षित सुधार आउन सकेको थिएन । उनलाई लगा’तार अक्सि’ज
नको सपोर्ट दिएरसी’सीयूमा राखिएको थियो ।खाना पनि पा’इपबाट खुवाउने गरिएको थियो भने उनका शरी’रमा रहेका घा’उहरु
समेत लामो समयसम्म पु’रिन सकेका थिएनन् ।

ग’म्भीर अव’स्थामै रहेकी घिमिरेको मु’टु र मृ’गौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था ग’म्भीर
बन्न पुगेको थियो । यो खबर अनलार्इन खबरमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय