एमाले अहिले बिभाजन भएको छ ।

नेकपा एमाले फुटेर माधब नेपालको नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टी अहिले मैदानमा छ ।

माधब नेपाल र ओलीको लामो सहकार्यको अन्त्य भए सँगै आफनो राजनीतिक अभियानलाई ओली र
नेपालले तिब्रता दिन थालका छन ।

एमाले फुटेपछि कम्युनिष्ठ आन्दो लन कमजोर भएको विषयमा पनि चर्चा हुन थालेका छन ।
देशकै ठुलो पार्टी फु’ट्नु यो देशका लागी दु’र्भाग्य भएको पनि योगश भटुटराईले बताएका छन ।

माधब नेपालको समाजवादीको विषयमा पनि योगेश भटट्राईले खरो टिप्पणी गरेका छन । माधब नेपालको पार्टी एमालेको भाई भएको
र पछि माधब नेपाल एमालेमा आउने नेता भट्टराईको बिश्वास छ । माओवादी केन्द्ले पनि जवजमा टेकेको भन्दै माओवादी केन्द्र
पनि एमाले नै भएको अभिब्यक्ति योगेश भट्टराईले दिएका छन । माओवादी केन्द्र लगायत सबै राजनीतिक दल र कम्युनिष्ठहरु
एक ठाउमा आउनुपर्ने र बैचारिक रुपमा बहस गरेर अघि बढनुपर्ने योगेशको जोड छ ।

माधब नेपालले बिद्रोह नगरेको प्रष्ट पार्दै नेता भट्टराइले माधब नेपाललाई पार्टी फुटाउने खलनायकका रुपमा प्रस्त्त गरेका छन ।
माधब नेपालले बनाएको समाजवादी र नेकपा एकिकृत समाजवादी ढिलो चाडो एकता हुन्छ र एमालेमा एस पार्टी बिलय हुने
ठोकुवा योगेशले गरेका छन । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय