कर्णाली प्रदेशमा एमालेका तीन सांसदले एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदमबहादुर रोकाया र रुकुम पश्चिमका देवी वलीले एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।
आज बुधवार जिल्ला निर्वाचन कार्यालयमा गएर तीनै ज’नाले सना’खत गरेका छन् ।
कर्णाली प्रदेशमा एमालेका २० जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका चार जना ‘फ्लोर क्रस’ गर्दा का’रबा’हीमा परेका थिए ।
प्रकाश ज्वाला, अम्मरबहादुर शाही, कुर्मराज शाही र नन्दसिंह बुढाले माओवादी केन्द्र सरका’रलाई फ्लोर क्रस गरेर विश्वासको मत
दिएका कारण का रबा हीमा परेपछि प्रदेश सभा सदस्य पद गु’मेको थियो ।
१६ जनामध्ये तीन जनाले एकीकृत समाजवादी रोजेपछि अब कर्णालीमा एमालेका सभामुखसहित १३ प्रदेश सभा सदस्य रहेका छन् ।
यता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार
नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनुभएको छ ।ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर
कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घो’षणा कार्यक्रमलाईआज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एक दुई पात पहेँलिएर
खस्दैमा रुखलाई केही फरक पर्दैन ।रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।”
अध्यक्ष ओलीले एकदुईवटा पात खस्दैमा रूखलाई फ’रक नपरे जस्तै पार्टीमा वि भाजन गरी कोही जाँदैमा फरक नपर्ने बताउनुभयो ।
महा’ सागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खा ल्डो खनेको बताउँदै उहाँले पार्टीको केही साथीहरु
प्रतिक्रि’यावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आ रोप लगाउनुभयो ।
“पार्टीका केही मानिसलाई मैले धेरै सम्झा उन र बुझा उन कोसिस गरेको थिएँ,” उहाँले भन्नुभयो, “एमालेलाई
ध्व स्त पार्छु भनेपछि त्यस्ता मानिसलाई सम्झाएर र बुझाएर सकिँदैन ।”
अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफूवि रुद्ध भएको ष डय न्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गर्दै देशलाई प छौ टेपनबाट
आधुनिक अविकसितबाट विकसित, कृषिको व्यावसा यिकीकरण, उद्योगको आधुनि कीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार
पार्ने काम अब एमालेले गर्ने बताउनुभयो ।
कार्यक्रमम एमाले केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी वि भाजन गरी कोही गए पनि फरक नपर्ने बताउ
नुभयो । उज्यालो अनलार्इनबाट साभार गरियको खबर