नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई झट्का लागेको छ ।
निवाचन आयोगले ४ जना सांसदहरुलाई सनाखत गर्न नदिएपछि नेपालको पार्टी सर्वोच्च अदाल’त जाने भएको हो ।
एमाले विभाज’न भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगका विरु द्ध स ‘र्वोच्च अदा लत जाने भएको छ ।
४ भदौमा नयाँ दल दर्ताको लागि भन्दै माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
उक्त निवेदन पछि निर्वाचन आयोगले ९ भदौमा निर्वाचन आ’योगमा सना खतको लागि बोलाएको थियो । सनाखत गर्न आएका
तीन जना सांसदहरुलाई सना खत गर्न आयोगले नदिएपछि सर्वोच्च जाने तयारी गरेको स्रोतले बताए ।
आयोगले निवेदन दिएका दिन हस्ताक्षर भएका केन्द्रीय सदस्य र सांसदले मात्र सनाखत गर्न पाउने भनेपछि तीन जना प्रतिनिधि सभाका सांसदले सनाखत गरेपनि मान्यता दिन आयोगले नमानेको एक नेताले बताए ।
सनाखत गर्ने प्रतिनिधि सभाका सांसदहरु सोमनाथ पाण्डे, माया ज्ञवाली,तुलसी थापा र सरलादेवी सुवेदी रहेका छन् । नियममा प्रदेश र
स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिन सम्म दल रोज्न पाउने अधिकार दिएको भएपनि प्रतिनिधि सभाका सांसदको हकमा भने त्यो छैन ।
तर दल वि’भाजन सना’खत गर्न आएकाले मान्यता पाउनु पर्ने अडान नेकपा ‘एकीकृत समाजवादीका नेताहरुले राखेका छन् । यदि
आयोगले सना’खत भएका प्रतिनिधि सभाका सांसदहरुको हकमा मान्यता नदिएमा सर्वो’च्च अ’दालत जाने तयारी गरेको एक नेताले बताए ।
साभार गरियको खबर