बिहिबार , बैसाख १३, २०८१

बिदेश,

देशका फ्रन्टलाइनरहरुलाई कोरो’नाभाइ’रसवि’रुद्धको खोप अनिवार्य गर्ने नयाँ कानुन ल्याउन लागेका

क्यारेबियन देश सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिनेसमा प्रधानमन्त्रीलाई प्रद’र्शनका’रीहरुले ढुं’गाले हा’नेर
टाउ’को फुटा’इदिएपछि उप’चारको लागि अस्पताल भर्ना गरिएको छ ।

खो’प अनिवार्य गर्ने गरी ल्याउन लागिएको का’नुनकै वि’रोधमा भइरहेको प्रद’र्शनमा प्रधानमन्त्री घा’इते भएका हुन् ।

७४ वर्षका प्रधानमन्त्री राल्फ गोन्जालवेज किंग्सटाउनस्थित संसद भवनमा जम्मा भएको एउटा भी’डनजिकैबाट जाँदै गर्दा उनीमाथि आ’क्रमण
भएको हो । उनलाई ततकाल अस्पताल लगिएको थियो ।

आ’क्रमण गर्ने भीडले सरकारले फ्रन्ट’लाइनरलाई अनिवार्य खो’प लगाउनै पर्नेगरी ल्याउन लागेको का’नुनको वि’रोध गर्दै थिए ।

सेन्ट भिन्सेन्टका अर्थम’न्त्री क्यामिलो गोन्जालवेजले एक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीलाई एम’आरआइ स्क्यान’का लागि बारबाडोस
लगिएको बताएको ट्रिनिडाड एण्ड टोबागो न्यूजडेले जनाएको छ ।

प्रधानमन्त्री आ’क्र’मणपछिको पूरै रात अ’स्पतालमा अब्जर्भेसनमा रहेको र उनको स्वा’स्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।

यो खबर डि सी नेपालबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय