बिदेश,
देशका फ्रन्टलाइनरहरुलाई कोरो’नाभाइ’रसवि’रुद्धको खोप अनिवार्य गर्ने नयाँ कानुन ल्याउन लागेका
क्यारेबियन देश सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिनेसमा प्रधानमन्त्रीलाई प्रद’र्शनका’रीहरुले ढुं’गाले हा’नेर
टाउ’को फुटा’इदिएपछि उप’चारको लागि अस्पताल भर्ना गरिएको छ ।
खो’प अनिवार्य गर्ने गरी ल्याउन लागिएको का’नुनकै वि’रोधमा भइरहेको प्रद’र्शनमा प्रधानमन्त्री घा’इते भएका हुन् ।
७४ वर्षका प्रधानमन्त्री राल्फ गोन्जालवेज किंग्सटाउनस्थित संसद भवनमा जम्मा भएको एउटा भी’डनजिकैबाट जाँदै गर्दा उनीमाथि आ’क्रमण
भएको हो । उनलाई ततकाल अस्पताल लगिएको थियो ।
आ’क्रमण गर्ने भीडले सरकारले फ्रन्ट’लाइनरलाई अनिवार्य खो’प लगाउनै पर्नेगरी ल्याउन लागेको का’नुनको वि’रोध गर्दै थिए ।
सेन्ट भिन्सेन्टका अर्थम’न्त्री क्यामिलो गोन्जालवेजले एक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीलाई एम’आरआइ स्क्यान’का लागि बारबाडोस
लगिएको बताएको ट्रिनिडाड एण्ड टोबागो न्यूजडेले जनाएको छ ।
प्रधानमन्त्री आ’क्र’मणपछिको पूरै रात अ’स्पतालमा अब्जर्भेसनमा रहेको र उनको स्वा’स्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।
यो खबर डि सी नेपालबाट साभार गरियको हो ।