बिहिबार , बैसाख १३, २०८१

राजनिती,

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र
त्यस वरपरका बा’ढी पी’डितलाई राह’त दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले आ‍इतबार बिहान दाहाल निवास खुमलटार पुगेका बा ढी पी’डितहरू सँगको भेटमा सरकारले सिन्धुपाल्चोक
जिल्लालाई वि’पद् संक’टग्रस्त क्षेत्र घोषणा गरे पनि घोषणा अनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तु’ष्टि जनाएका हुन् ।

‘सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई वि’पद सं’क’टग्रस्त जिल्ला त घोषणा गर्‍यो । तर त्यो घो’षणालाई ‘फलोअप’ गर्ने खालका
क्रियाकलाप तीव्रताका साथ अगाडि बढ्यो कि बढेन ? अझै पनि ती गतिविधिहरु त्यहीँ अनुसारको तीव्रताका साथ अगाडि बढेको छैन ।

त्यसैकारण तपाइँहरू प्रधानमन्त्रीसहित सबै नेताहरुलाई ध्यानाकर्षण गराउन आउनु परेको भन्ने मलाई लाग्दछ ।’

अध्यक्ष दाहालले सो क्षेत्रका बा’ढी पीडि’तलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घच’घच्याउ’ने र उत्प्रेरित गर्ने प्रतिबद्ध’ता
समेत व्यक्त गरे । यो खबर इकागज डटकमबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय