बिहिबार , साउन २६, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भएको बताएका छन् ।

केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले अहिले माओवादी शिथिल भएको बताए । ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराध कर्मबाट आएको पार्टी हो,’ ओलीले भने ।

कांग्रेस पनि आफैं आक्रमण गर्ने अनि आफैं मुद्दा हाल्ने पार्टी भएको उनले आरोप लगाए ।

एमालेको प्रतिपक्षी भूमिकाबारे ओलीले आवश्यक परे सशक्त प्रतिवादमा उत्रन निर्देशन दिए । ‘जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्दछ,’ ओलीले भने ।

फेरा पढ्नुहोस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भएको बताएका छन् ।

केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले अहिले माओवादी शिथिल भएको बताए । ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराध कर्मबाट आएको पार्टी हो,’ ओलीले भने ।

कांग्रेस पनि आफैं आक्रमण गर्ने अनि आफैं मुद्दा हाल्ने पार्टी भएको उनले आरोप लगाए । एमालेको प्रतिपक्षी भूमिकाबारे ओलीले आवश्यक परे सशक्त प्रतिवादमा उत्रन निर्देशन दिए । ‘जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्दछ,’ ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय