बिहिबार , बैसाख ६, २०८१

काठमाडौं

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारको पूर्णता नभई एमालेको विवादको अन्तिम पटाक्षेप नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले एकताको लागि बल देउ भन्दै भीमसेन गुहारेका छन ।

त्यस्तै, उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीका माधव नेपाल समूहपनि सहभागी हुने संकेत गरेका छन् ।

उनले नेपाल समूहलाई कांग्रेसकै प्रमुख भाइको संज्ञा दिएका छन् ।

उनले अघि भनेका छन्-

‘ट्वीटर ह्याण्डीलको नौटंकीपुर्ण हल्ला सकियो होला कि नाइं ? तर परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९+प्रमुख भाई कांग्रेस ६+कम्फरटेवल कम्युनिष्ट ५+जसपा बाह्र भाई ५ हुने सम्झौता भयो भन्ने छ।परमादेश सरकारको पुर्णता नभै एमाले बिवादको अन्तिम पटाक्षेप नहुने।बल देऊ भिमसेन -एकता!!”

देउवालाई काँग्रेसभित्रबाट चुनौती, फ्लाेर क्रस हुनसक्ने

खड्गप्रसाद एण्ड कम्पनीले अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ

महाधिवेशनअघि नै कांग्रेसमा लफडा, सिन्धुपाल्चोकको विवाद केन्द्रमा पठाउँदा श्याम घिमिरेमाथि हातपात

किर्ते कागजलाई मान्यता दिएर अल्पमतलाई सरकार बनाउन परमादेश दिइयो : ओली

सूर्य थापाद्धारा माधव नेपालका सबै कर्तुतको भण्डाफोर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय