बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले बधाई दिएका छन् ।

उनले बुधबार साँझ नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता गरेका हुन् ।

यसबारे ट्वीटरमार्फत जानकारी दिंदै उनले भनेका छन्, ‘शेरबहादुर देउवासँग कुराकानी भयो । मैले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएको छु ।’

नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच निरन्तर पार्टी- टु-पार्टी संवाद आवश्यकता रहेकाेमा दुवै सहमत भएको समेत चौथाइवालेले बताएका छन् ।

माधव नेपाल गद्दार हुन्, क्षमा दिन सकिंदैन : ओली

माधव नेपालले खोल्ने पार्टीमा को को जालान्

आफ्नाे सरकार ढलाउनमा मुख्य भुमिका खेल्ने भीम रावलले केपी ओलीलाई दिए यस्ताे चेतावनी (भिडिओसहित)

आलमको मुद्दामा के गर्लान देउवा

देउवा प्रम भएपछि विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा

देउवाको सुरक्षामा नेपाली सेनाको २ सय, सशस्त्र प्रहरी बलको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना खटिएका छन

खुमलटारमा प्रचण्ड र विप्लवकाे भेटले ल्याउला त राजनीतिमा तरंग ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय