बुधबार , बैसाख १२, २०८१

काठमाण्डाै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ ।

प्रम हुनभन्दा ५ महिना अघि मात्र गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिनुभएकाे थियाे ।

अर्को प्रसङ्गमा उहाँले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गर्नुभएकाे थियाे ।

अहिले नेपालकाे सम्माननिय प्रम भइसकेका देउवा अबकाे बाटाे कता जान्छन भन्न नसिकने अबस्था छ किनभने अालमलाइ बचाउन देउवाले हर अस्त्रहरू पक्कै पनि प्रयाेग गर्नेछन ।

देउवा प्रम भएकाे १ दिन नबित्दै बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् ।

अबका अाउने िदनमा अझै कस्कस्काे संरक्षण गर्नेछन याे भने हेर्न बाँिक नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय