शनिबार , बैसाख ८, २०८१

काठमाडाैं

जिल्ला प्रहरी कार्यालय चितवनले गाई का’टे’को अभियोगमा तीन जनालाई प’क्रा’उ गरेको छ।

पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरुलाई प’क्रा’उ गरिएको हो। पक्राउ पर्नेमा कालिका–१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय सुवास परियार रहेको कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरुले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई का’टे’का थिए।

गाई का’टे’र भाग लगाउँदै गरेको अवस्थामा प’क्रा’उ परेका उनीहरुलाई पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ। प्रहरीले बिहीबार साँझ घटनाको विवरण सार्वजनिक गरेको हो।

मुख्यमन्त्री कहाँ छन् थाहा छैन, अँध्यारो कोठाबाट शासन चलिराछ : पृथ्वीसुब्बा गुरुङ

महोत्तरीमा एक महिनादेखि बेपत्ता महिलाको श’व खाल्डोमा गाडिएको अवस्थामा फेला

गोपालमान श्रेष्ठले काँग्रेस सभापतिको दाबी गर्दै भनेः शेरबहादुरजीले पनि सघाउनुहुन्छ

माधव नेपालले अध्यक्ष पद मागे

उपत्यकामा ४१५ जनामा सङ्क्रमण

उपत्यकामा ४१५ जनामा सङ्क्रमण बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा ४१५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौँमा ३०३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ६० जनामा सङ्क्रमण देखिएको छ ।

आज देशका विभिन्न जिल्लामा ६ हजार ५३० पिसिआर परीक्षणबाट १ हजार ३५३ र २ हजार ८८७ एण्टिजेन परीक्षणबाट ८१६ जनामा सङ्क्रमण पाइएको हो ।

नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको महासङ्घद्वारा स्वागत

मानिसले कति वटा अनुहार सम्झन्छ ?

पुरुषका लागी खतरनाक साबित हुन्छन् यी राशिका महिलाहरु, कतै तपाई त पर्नुभएन ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय