शुक्रबार , बैसाख ७, २०८१

एजेन्सी ।

रक्सीको नशा यस्तो नशा हो, जसको कारण ठुला–ठुला ओहोदाका व्यक्तिहरु पनि सडकमा आएर अजिबका हर्कत गर्छन् भने सामान्य मानिसहरुको त झन कुरा छाडौ ।

रक्सी पिएर लठ्ठ परेपछि कोही नाच्न थाल्छन् भने कोही अंग्रेजी बोल्न थाल्छन् । अन्य समयमा खासै नबोल्ने व्यक्तिहरु नशाले लट्ट हुँदा भने अग्रेजीमा सवाल जवाफ पनि दिन पछि पर्दैनन् ।

वास्तवमा यसको पछाडी वैज्ञानिक कारण छ । नशाले आत्मबल बढाउछः जर्नल अफ साइकोफार्माकोलजीमा प्रकाशित भएको अनुसन्धानको रिपोर्ट अनुसार अल्कोहलको केही घुट्को पिउने बित्तिकै मानिसमा आत्मबल बढ्न थाल्छ ।

र यसक्रममा मानिसहरु ढुक्कले अंग्रेजी भाषामा कुरा गर्न थाल्छन् । जुन कुरा सामान्य समयमा बोल्दैनन् ।

जर्नल अफ साइकोफार्माकोलजीको अनुसार रक्सी पिएपछि मानिसहरुको सम्झने क्षमता र एकाग्रतामा असर पर्छ । यो समयमा केही मानिसहरुको व्यक्तित्व पनि परिर्वतन हुन्छ र उनको आत्मबल तिव्ररुपमा बढ्छ । जुन चीजमा केन्द्रित हुनेपर्ने हो त्यसमा हुँदैनन् र अन्य चीजमा ध्यान दिन्छन् ।

सो समयमा आफ्नो मौलिक भाषा बोल्नुको साथै केही व्यक्तिहरुले काम पनि गर्न सक्छन् भने कसैले सामान्य अवस्थामा रहन पनि सक्दैनन् । नाच्न र गीत गाउँन लाग्दा लड्न पनि सक्छन् । रक्सी स्वास्थ्यको लागि हानिकारक हो । हामीले कसैको सहयता बिना पनि आफ्नो आत्मबल बढाउन सक्छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय