मंगलबार , चैत्र ६, २०८०

काठमाडौं ।

यो दुनियाँमा अनेक खालमा मानिसहरु हुन्छन् । यस्तै एक जोडी पाकिस्तानमा सार्वजनिक भएको छ । त्यहाँ विमानभित्र एक जोडीले सबैका अगाडि ला’जै न’मा’नेर गरेको ह’र्कत’को भिडियो अहिले भाइरल भइरहेको छ ।

पाकिस्तानको कराची शहरबाट इस्लामाबाद जाँदै गरेको विमानमा एक जोडी यति मायामा डुबे कि उनीहरू हावामै ओ’ठ जु’धाउ’न थाले । पाकिस्तानी जोडीले विमानभित्र त्यस्तो ह’र्क’त गरिरहँदा त्यहाँ धेरै यात्रुहरु थिए ।

उनीहरुको त्यस कार्यको कडा विरोध विमानमा सवार अन्य यात्रुले गर्न थाले । यात्रुको गुनासोपछि विमान परिचालिकाले पहिलोपटक उनीहरुलाई अब न’गर्नु भन्दै चे’ताव’नी दिइन् ।

तर उनको कुरा त्यो जोडीले मानेन्, त्यसपछि उनले उनीहरूलाई कम्बल दिइन् । पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्तादेखि लिएर सञ्चारमाध्यमहरुमा यो समाचार रातारात भाइरल भयो ।

समाचार अनुसार यो घटना २० मेमा एयरब्लू कम्पनीको पीए–२०० उडानमा घटेको थियो । पाँचौं पङ्क्तिमा बसेका प्रत्यक्षदर्शीले चौथो पङ्क्तिमा बसेका सो जोडीले पहिले त्यस्तो कार्य गरेको भनेका छन् ।

त्यस पछि उनीसहित अन्य यात्रुहरुले विमान परिचालिकासँग गुनासो गरे । अन्य यात्रुहरुको गुनासोमा विमान परिचालिकाले सो जोडीलाई पहिलोपटक अब न’गर्नु भ’न्दै सम्झाइन् ।

तर उनको कुरा त्यो जोडीले मानेन्, त्यसपछि एउटा कम्बल दिइन् ताकि उनीहरू जे ग’र्न चा’हान्छन् त्यस भित्र ग’रुन् । यात्रुहरूले पनि उनीलाई रोक्न नखोजेका हो’ईनन् तर कोही पनि सफल हुन सकेनन् ।

रोक्न खोज्दा जवाफमा भने, ‘तिमी को हौ, हामीलाई सिकाउने ?’ भन्दै उनीहरुले जवाफ फर्काउथे । पाकिस्तानका अधिवक्ता बिलाल फारुख अलवीले नागरिक उड्डयन प्राधिकरणमा उजुरी गरेका छन । उनले भने कि एयरलाइन्सले जोडीविरुद्ध कुनै क’दम चा’लेको छैन । मुद्दाको अनुसन्धान सुरु भएको छ ।

इस्लाम धर्मका नाममा बनेको देश पाकिस्तानमा देखिएको यो घटनालाई लिएर सामाजिक सञ्जालमा धेरैले रि’स पो’खेका छन् । यस भन्दा पहिले पनि एक विश्वविद्यालयमा जोडीले खुलमखुल्ला प्रे’म प्रस्ताव राखेको भिडियो बाहिर आएको थियो ।

भिडियो बाहिर आएपछि उनीहरुलाई विश्वविद्यालयले निष्काशन गरेको थियो । पाकिस्तान भन्दा बाहिर पनि अहिले यो घटनाले खुबै चर्चा कमाउन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय