बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

हाम्रो समाजमा आज आफ्ना अभिभावक प्रतिको सम्मान विस्तारैं कम हुँदैं गइरहेको जस्तो देखिन थालेको छ ।

हरेक अभिभावकले आफ्नो सन्तानको भविष्यको लागि सकारतात्मक सोच्ने गर्दछन । आज हामी एकजना बुवाले आफ्नो छोरीलाई भनेको यो अत्यन्तै उपयोगी कुरा तपाईमा जानकारी गराउँन गइरहेका छौं ।

बुवाले छोरीलाई उसको आइफोन उपहार दिनुभयो ।भोलीपल्ट छोरीलाई सोध्नुभयो, प्यारी छोरी ! आइफोन पाएपछि तिमीले सबैभन्दा पहिला के गर्यौ ?

छोरीः बाबा मैले स्क्रेच गार्ड र कभरको अर्डर दिए,

बाबाः तिमीलाई यस्तो गर्न कसैले बाध्य गर्यो कि आफैं गरेको ?

छोरीः होइन,कसैले पनि गरेन,

बाबाः आइफोन निर्माता कम्पनीको बेईज्जती गरेको जस्तो लाग्दैन तिमीलाई ?

छोरीः लाग्दैन,बल्कि निर्माता स्वयंले नै कभर र स्क्रेच गार्ड लगाउने सल्लाह दिएको थियो,

बाबाः त्यसो भए त आइफोन नै देख्नमा खराब देखिन्छ होला, त्यसै कारण तिमीले कभर मगाएको होला है ?

छोरीः होइन बाबा, परन्तु आइफोन खराब न होस भनेर मगाएको हो ।

बाबाः त्यसो भए कभर लगाउँदा त्यसको सुन्दरतामा कमी आयो होला ?

छोरीः आएन हजुर, यसको विपरीत कभर लगाउँदा आइफोन अझै धेरै सुन्दर देखिन्छ,

अब पिताले छोरीलाई स्नेह (प्रेम) ले हेर्दै यस्तो भन्नुभयो,छोरी, आइफोन भन्दापनि ज्यादा महंगो र सुन्दर तिम्रो शरीर हो र यो घरको र हाम्रो ईज्जत हो ।

तीमीले यो शरीरको अंगहरुलाई कपड़ाले कवर गर्दा शरीरको सुन्दरता धेरै बढ्छ । छोरीसँग बाबाको यो कुराको कुनै जवाफ थिएन, थियो त केवल आँखामा आंशु देखिएको थियो ।

यो कुरा हामीले कसैंको सम्मानमा ठेस पुगोस भनेर होईन बल्की जनचेतना फैलियोस भन्ने ध्यएका साथा राखेका हौं । राम्रो लाग्यो भने सेयर गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय