शनिबार , बैसाख ८, २०८१

 

 

 

 

काठमाडौं

 

 

 

 

 

असार

 

 

 

 

 

समाजवादी पार्टी (जसपा)का नेता उमाशंकर अरगरियाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलियतातिर उन्मुख हुने बताएका छन् ।

 

 

 

 

केपी ओली नेतृत्वको सरकारमा यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अरगरियाले बिभिन्न दलबाट अलग भएर सांसदहरु देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताए ।

 

 

 

 

सर्वोच्च अदालतको आदेशमा मन्त्री पद गुमेपछि आफ्नो गृह जिल्ला धनुषा आएका अरगरियाले बुधबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दैउक्तकुराबताएकाहुन्****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय