बिहिबार , बैसाख १३, २०८१

जलेश्वर

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा ह’त्या ग’री गा’डि’एको अ’वस्थामा एक महिलाको श’व फे’ला परेको छ ।

परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको श’व ह’त्या ग’री गा’डि’एको अ’वस्था’मा आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार भ्रमरपुरा गाउँको मनरहीया वनमा रहेको पतिराम ठाकुर (मृतकका ससुरा) को खेतमा गा’डि’एको अ’वस्था’मा श’वका’ अ’वशेष फेला परेका हुन् ।

गत १९ गते राति नै ह’त्या ग’री स’सुरा’ पतिराम, देवर रुपेश र पति मुकेशले उनको श’व घ’रभन्दा’ करीब ३ किलोमिटर पूर्व दक्षिणमा रहेको मनरहिया वन नजिकको खेतको पश्चिम उत्तर कु’नामा गा’डि’एको प्र’हरी’ले जनाएको छ । आज २५ दिनपछि सुजिताको श’व’का अ’वशे’षहरू फे’ला परेको हो ।

राष्ट्रिय समाचार समिति(रासस)सहित अन्य मिडियामा महिला हराएको र ह’त्या’को आ’शङ्का’ गरिएको समाचार व्यापकरूपमा आएको तथा मृतकका माईती पक्षले मानवअधिकार आयोग, महिला आयोग, मधेशी आयोगलगायत स्थानहरूबाट श’व उ’त्खन’न् ग’र्न द’बा’ब दि’एपछि प्रहरीले आज उक्त स्थानमा उत्खनन् गर्दा खा’ल्डो’मा मृ’तक’को क’पा’ल, प्ला’ष्टिकको डो’री, र’ग’त, के’मिक’ल र नुन मि’सि’एको माटो, तन्ना, महिलाले ल’गाएको लुगा फेला परेको छ ।

घटनाको २५ दिन बित्तिसक्दा उनको श’री’रको मा’सु’ ग’लि’सके’को र के’ही अ’वशेष’हरू मा’त्रै फे’ला’ परेका हो ।

जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माईती रहेको सुजिताकी आमा सुनिता पाण्डेय, बुवा कामेश्वर पाण्डे, दाजु जितेन्द्र पाण्डे, भाइ शिवम पाण्डेले ससुराली पक्षले सुजिताको ‘ह’त्या’ ग’री’ म’नर’हिया वनमा गा’डे’काले उ’त्खन’न र जाँच गरिदिन प्रहरी चौकी भ्रमरपुरा, ईलाका प्रहरी कार्यालय पिपरा र जिल्ला प्रहरी कार्यालयमा दुई साता बढीदेखि धाइरहे पनि प्रहरीले उनीहरूको कुरा नसुनेको बुबा कामेश्वरले आरोप लगाउनुभयो ।

उहाँले प्रहरीहरूलाई आफूहरू छोरीको ‘ह’त्या’ भ’ए’को भ’न्न जाँदा प्रहरीहरूले तिम्रो छोरीको अरुसँग नराम्रो सम्बन्ध रहेको र अरुसँग भागेको जस्ता अ’श्लि’ल श’ब्द प्रयोग गरी गा’ली गर्दै सहयोग नगरेको समेत आरोप लगाउनुुभयो ।

सामाजिक अभियन्ता सरोज रायको पहलमा दुई दिनदेखि जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रदेश नं २ को आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र मधेशी आयोगको एक्सनमा आज सुजिताको श’व उ’त्खन’न हुन सकेको उनकी आमा सुनिताले बताउनुभयो ।

यसअघि मृतक सुजिताका देवर रुपेशले उनका दाजु जितेन्द्र पाण्डेलाई आफूहरूले सुजितालाई ‘मा’रेको स्वी’का’र गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको तर प्रहरीले उक्त भिडियोलाई प्रमाण मानेको थिएन र घटनाबारे अनुसन्धान भइरहको तथा सुजिताको खोजी भइरहेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय