बिहिबार , बैसाख १३, २०८१

काठमाडौं

जेठ

पाँचपूर्व प्रधानमन्त्रीहरूले शनिबार एक सं’ युक्त विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक राजनीतिमा बा’ ह्यशक्तिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

शेरबहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड झलनाथ खनाल, माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा

नेपालको बारेमा नेपालीहरूले नै निर्णय गर्नुपर्ने उल्लेख गर्दै नेपालमा संवैधानि कव्यवस्थामाथि नि’ रङ्कुश हमला भइरहेको जिकीर छ ।

विज्ञप्तिमा पाँचपूर्व प्रधानमन्त्रीहरूले संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरूमाथि

भइरहेको निरङ्कुश हमलाविरुद्ध ऐक्यवद्धता जनाउनपूर्व प्रधानमन्त्रीहरूले जनता, नागरिक समाज र लोकतन्त्रवादी श’ क्तिहरूसँग अपिल गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय