काठमाडौं ।
भोलि के हुन्छ आज कसैलाई पनि थाहा हुन्न ।मानिसको जिन्दगी पनि सोचे जस्तै कहाँ हुन्छ र ।६ महिना अगाडि जीवन रङ्गिन थियो समय एकदमै राम्रो चलेको थियो तर अहिले यी चेलिले आँखा देख्दिनन् ,अर्काको सहारामा हिड्नपरेको छ र त्यो भन्दा साह्रो त उनको शरिरमा छ ।
चितवनमा भएको मिस मेघा चितवन २०१९ कि बिजेता हुन् यी चेलि ।सबै कुरामा दक्ष परिपक्क अहिले यस्तो दयनिय अवस्था कसरी भयो ।उक्त चेलि चितवन रत्ननगर १२ मा बस्दछिन् ।उनका दुबै मृगौला फेल छन् र उनी आँखा समेत देख्दिनन् ।पहिले कि उनी र अहिलेको उनिमा जमिन आशमानको फरक छ ।
मिस चितवनसम्म भएकि ती चेलि जो एकदमै सुन्दर र व्यावारिक हिसाबमा पनि परिक्क थिइन तर उनलाइ एकाएक यस्तो दयनिय रोग देखा पर्यो कि उनको जिवननै पुरै तहसनहस भइदियो ।आर्थिक अवस्था पनि एकदमै कमजोर भइरहदा राम्रो उपचार समेत उनिले पाउन सकेकि छैनन् ।
यो पनि पढ्नु होस्
लक्ष्मी गदाल र अभिनेता किशोर गदाल प्रेमी प्रेमीका हुन् । यो कुरा अब कतै लुकेको कुरा होइन । उनीहरुले सार्वजनिक रुपमा यो कुरा स्वीकार गरेका छन् । लक्ष्मी र किशार केही वर्ष देखि संगै वस्दै आएका छन् ।
तर उनीहरुबीचको प्रेममा एउटा समुह आयो जसका कारण उनीहरुको सम्बन्ध विग्रियो । किशोरको दावी अनुसार लक्ष्मीलाई प्रयोग गरेर एउटा समुहले आफ्नो जिवन वर्वाद पार्न खोजेको थियो ।
पछि लक्ष्मीले पनि आफुले माया गरेको किशोरलाई अन्याय गरिरकेको छु भन्ने महशुष भयो । सुरुमा केही युट्युवर र आफुलाई मानव अधिकारकर्मी भन्नेहरुले भने अनुसार अभिनय गरेकी लक्ष्मीले अब त यो अति भयो
भन्ने लागेर सबै कुरा सार्वजनिक गरिदिएकी थिइन् । उनले आफुलाई किशोरसंग पैसा माग भनेर सुझाव दिएको बताइदिएकी थिइन् । त्यसपछि किशोर खतिवडा र अर्काे त्यो आरोपी समुह कानुनी ल डाईमा छन् । मुनाभारतवाट